कालापानी विवादबारे जनसम्पर्क समिति भारत पुग्यो भारतीय विदेश मन्त्रालय

काठमाडौं । भारतले हालै प्रकाशन गरेको नयाँ राजनीतिक नक्सामा कालापानी र लिपुलेक आफ्नो भूभागमा पारेपछि नेपाली काँग्रेस निकट नेपाली जनसम्पर्क समिति भारतकोले आफ्नो ध्यानकर्षण भएको जनाएको छ । नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष एवं नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले नयाँ दिल्लीस्थित नेपाली दूतावास र भारतीय विदेश मन्त्रालयमा पुगी सीमा समस्या समाधानको लागि ध्यानाकर्षण … Continue reading कालापानी विवादबारे जनसम्पर्क समिति भारत पुग्यो भारतीय विदेश मन्त्रालय